सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठी पक्षधरको विशाल प्रदर्शन

२०७६ असार ४, १२:५८ खबर संवाददाता

काठमाडौंमा गुठी पक्षधरहरुले प्रदर्शन गरेका छन्। गुठी पक्षधरहरुले खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट प्रदर्शन गरेका हुन्। राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि सरकारले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेको थियो। विभिन्न स्थानबाट निस्किएको ¥याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा परिणत भएको थियो। 
 

कमेन्ट लोड गर्नुस