सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले फिर्ता लियो गुठी विधेयक

। फोटो स्रोत ।
२०७६ असार ३, ०५:०९

सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै  मन्त्री पद्माकुमारी अर्यालले चर्को दबाबपछि सरकारले विधेयक फिर्ता लिएको जानकारी दिइन्। 

उनले विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेको बताइन्।

कमेन्ट लोड गर्नुस