सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठी विधेयक जनताको मन दुखाउन होइन : प्रधानमन्त्री ओली

२०७६ असार १, १२:५०

प्रधानमन्त्री केपी शर्माओली नेपाल फर्किसकेक छन्। एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गुठी विधेयक सच्याउने प्रतिबद्धता गरेका छन्। उनले सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही बताए। गएको जेठ २५ गते युरोप भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन्।
 

कमेन्ट लोड गर्नुस