सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज ४ बजे बजेट पारित हुँदै

। फोटो स्रोत ।
२०७६ जेठ १५, ०३:२४

आर्थिक वर्ष २०७६।७७ को बजेट बुधबार ४ बजे पारित गर्ने गरि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। उक्त बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्ने जनाएको छ।

राष्ट्रिय योजना आयोगले १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउन अर्थमन्त्राललाई बजेट निर्माणका लागि सिलिङ दिएको थियो। मंगलबार अर्थमन्त्री डा युवराज खतिवडासहितको टोलीले बजेट भाषण टुंगो लगाएको थियो।
 

कमेन्ट लोड गर्नुस