सुदूर नेपाललाई विश्वसँग जोड्दै

लघुवित्तका एक कर्मचारीमाथि गोली प्रहार

। फोटो स्रोत ।
२०७६ जेठ १२, ०२:१३

धरानमा लघुवित्त वित्तीय संस्थाका एक जना कर्मचारीमाथि गोली प्रहार भएको छ। जिल्लाको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। धरानका इन्सपेक्टर अशोक जबेगुलले दिएको जानकारी अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका उनको जिल्लाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र घटना बारे अनुसन्धान भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस