सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका माछा बरामद

२०८० माघ १७, ०९:०३ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीका माछा बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-९ बाङ्ग्राकटानबाट १२ हजार मूल्यको माछा बरामद गरिएको हो।

यस्तै धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४४ हजार ९ सय ७० मूल्यका चिनी, प्याज, चना, मैदा, साडी, सुर्ती, बिष्कुट, मिठाई, दोपट्टा मखमल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस