सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सुदुरपश्चिमका संयोजकले गरे कपडा बैँङ्कलाई सहयोग

२०८० पुष २३, ०९:२९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई कपडा सहयोग गरिएको छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका संयोजक टेकराज जोशीले कपडा बैँङ्कलाई सोमवार ११४ थान कपडा सहयोग  गरेका छन्।
 

कमेन्ट लोड गर्नुस