धनगढी र गोदावरीबाट अबैध सामान बरामद
२०८० पुष १३, ०२:००
धनगढीः कैलालीको धनगढी र गोदावरीबाट अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–१ बसन्तटोलबाट करिब १४ हजार मुल्यका हरियो केराउ र सिम्ला मिर्चलगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यस्तै गोदावरी नगरपालिका–५ सरस्वती माविको गेटाबाट पनि करिब ४० हजार ६ सय मुल्यका सुर्ती र गुट्का लगायत सामान आज (शुक्रबार) बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेको हो।
कमेन्ट लोड गर्नुस