सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी लेडी जेसिजद्धारा कपडा बैँकलाई सहयोग

२०८० कार्तिक १६, ०४:४३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँकलाई बिहीवार कपडा सहयोग गरेको छ।

धनगढी लेडी जेसिजले बैँकलाई कपडा सहयोग गरेको हो।  लेडी जेसिजकी अध्यक्ष पवित्रा पाण्डे लगाएत जेसिजको टिमले २३२ थान कपडा सहयोग गरेको बैँकले जनाएको छ।

कमेन्ट लोड गर्नुस