सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७५ जेठ ३, ०६:५७

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 
बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । रासस

कमेन्ट लोड गर्नुस