सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७ वर्षपछि लागू औषधको लतबाट कसरी छुटकारा पाए यी युवाले ?

२०७५ जेठ ३, ०४:३०

कञ्चनपुरको भिमदत्तनगरपालिका भासीका झवी श्रेष्ठ पुर्व लागु औषध प्रयोगकर्ता हुन् । महेन्द्रनगर काठमाडौ रुटमा चल्ने बसका चालक रहेका उनी खराब साथीको संगतका कारण लागु औषध दुव्र्यसनीको शिकार बनेको बताउँछन् । १७ बर्षसम्म लागु औषध सेवन गरेका श्रेष्ठले पछिल्लो ४ बर्षयता भने लागू औषधको नसा छोडिसकेका छन् । 

लागू पदार्थको लतमा फसेका बेला घर परिवार र आफुले पाएको दुःख सम्झदै उनी आजभोली यस्तो लतमा नफस्न सबैलाई सुझाव पनि दिन्छन्। साथीभाईको लहलहैमा लागू पदार्थको लत लाग्ने भएकोले खराब साथीको संगतबाट आफ्नो बालबालिकालाई जोगाउन उनको सुझाव छ । १७ बर्षसम्म लागू पदार्थको लतमा फसेका श्रेष्ठले यो लतबाट कसरी छुटकारा पाए ? श्रेष्ठसँग गरिएको कुराकानी । 
 

कमेन्ट लोड गर्नुस