सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामूहिक सपथ ग्रहण गर्दै गठन भयो नेकपा

२०७५ जेठ ३, ०५:१९

सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ। नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गरेका हुन। बालुवाटारमा भएको संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका थियो । अब केही बेरमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ। दल दर्ताका सबै प्रक्रियाको जिम्मा देव गुरुङ र सुवासचन्द्र नेम्वाङलाई दिइएको छ।
 

कमेन्ट लोड गर्नुस