सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुलकी ऐन सम्वन्धमा छलफल

२०७५ साउन ३०, ०७:२५

आज नेपाल लेखापढ़ी कानून ब्यबसायी इकाई धनगढी र कैलाली जिल्ला अदालत बार एसोसियसन धनगढीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।भदौ १ गतेदेखि लागू हुने नयाँ मुलुकी देवानी सहिता ऐन २०७४ बारे छलफल भएको हो । मुलुकी अपराध सहिंता ऐन २०७४ को प्रशिक्षण कार्यक्रममा नेपाल लेखापढ़ी कानुन व्यवसायी एशोसीयसन ईकाई धनगढीका प्रमुख जित वहादुर थापा, प्रदेश नम्वर ७ का मुख्य न्याधीवक्ता कुलानन्द उपाध्यय, नेपाल बार एसोसीयसनका केन्द्रीय उपाध्यक्ष गंगाराम पाध्याय, जिल्ला अदालत कैलालीका न्यायाधीशवक्ता प्रकाश भण्डारी, नेपाल वार एसोसीसन कैलालीका अध्यक्ष प्रेम चन्द तथा सचीव लगायतको सहभागीतामा उक्त प्रशीक्षण कार्यक्रम सम्पन्न भएको हो । 

कमेन्ट लोड गर्नुस