सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु

२०७५ वैशाख ३०, ११:२७

ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।  टीकापुर नगरपालिका वडा नम्बर ६ स्थित वेलुवा चौराह नजिकै से.३ प. ९७ ८४ नम्बरको मोटरसाईकललाई से १ त ६२६८ ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालक चेतराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सत्तीतर्फ जांदै गरेको थियो भने मोटरसाइकल टीकापुरतर्फ आउंदै गरेको थियो । ट्याक्टर र चालक टीकापुर प्रहरीको नियन्त्रणमा छन् ।
 

कमेन्ट लोड गर्नुस