आगलागीबाट एक बालिकाको मृत्यू लाखौको क्षती

२०७४ फाल्गुन ११, ०७:३०
बाजुराको बडिमालिका नगरपालिका वडा नं. ८ थापाबाडा बस्ने अके थापाको घरमा आज दिउसो चार बजे आगलागी भएको छ । आगलागी बाट बडिमालिका नगरपालिका १ की गंगा भण्डारीकी १० महिनाकी छोरी देवीका भण्डारीको मृत्यू भएको छ । आगलागी भएको थाहा पाएपछि स्थानीय प्रहरी, नेपाली सेना, मालिका माविका विद्यार्थिहरुको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको थियो । विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


कमेन्ट लोड गर्नुस