सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर सन्दिप बने उत्कृष्ट युवा खेलाडी

२०७५ जेठ ३, ०४:२४

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन्। पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन्। उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए।
 

कमेन्ट लोड गर्नुस