सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएलमा सन्दीपको डेब्यू

२०७५ वैशाख २९, ०९:५९

सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यू गरेका छन् । यससँगै सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दिल्ली डेयरडेभिल्सले बेग्लोरसँगको आफ्नो १२ औं खेलमा सन्दीपलाई डेब्यू गराएको हो । दिल्लीले घरेलु मैदान फिरोज साह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको छ । 
 

कमेन्ट लोड गर्नुस