सुदूर नेपाललाई विश्वसँग जोड्दै

डीपीएलका लागि फाप्लामा तयारी तीव्र

 धनगढी प्रिमियर लिग ९डीपीएल० को तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा हुने भएपछि फाप्लामा तयारी तिव्र पारिएको छ।

 माघ १९ देखि हुने डीपीएलका लागि फाप्लामा पिच निर्माणको काम धमाधम भइरहेको छ।

 प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाहीले पिच तयार पार्न मुम्बईबाट दुई अनुभवी क्युरेटरलाई ल्याएर काम भइरहेको बताए। यसअघि संघीय प्रहरी ईकाईको मैदानमा दुई संस्करण सम्पन्न भएको थियो।

२०७५ मंसिर २६, ११:१०
कमेन्ट लोड गर्नुस