सुदूर नेपाललाई विश्वसँग जोड्दै

कहिले बन्ला मोहना नदीमाथिको पुल ?

तीन बर्षमा सम्पन्न हुनुपर्ने धनगढी– राजघाट जोड्ने पुलको ५ बर्ष हुन लागेपछि पिल्लर र वीम निर्माण भएको छ । तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्चर जेभीले ५ बर्ष हुन लागेपछि पुलका लागि आवश्यक जग निर्माण गरेको हो । केही बर्षदेखि काममा ढिलाई भईरहेको अवस्थामा अहिले आएर निर्माणको काम भईरहेको छ ।

तस्विरः सीताराम ओझा, धनगढी
तस्विरः सीताराम ओझा, धनगढी
२०७५ मंसिर २४, ०७:४६
कमेन्ट लोड गर्नुस