सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेलीहरुले परदेशमै दशैँ मनाए

२०७५ कार्तिक ४, ०३:५१ खबर संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज भारतले विभिन्न राज्यमा धुमधामका साथ दशैँ मनाएको छ। भारतको  कर्नाटक, तामिल नाडु,  जम्मु कश्मीर, मुम्बई, हरियाणा, दिल्ली, तेलगाना लगायतका राज्यमा विस्तार भएका सुदूरपश्चिमेली समाजले शुभकामना आदान प्रदान गर्दै दशैँ मनाएका हुन्। रोजगारीका लागि भारत पुगेका सुदूरपश्चिमेलीहरुले दशैँका लागि घर आउन नपाएपनि परदेशमै दशैँ मनाएका हुने। 
कमेन्ट लोड गर्नुस