सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनअपेक्षा अनुसार कामै भएन : नेता खनाल

। फोटो स्रोत ।
२०७५ असोज ३०, ०६:३० खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन। काठमाडौँमा आयोजित शुभ–कामना आदान प्रदान कार्यक्रममा नेता खनालले जनआपेक्ष अनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन। सरकार सानातिना विषयमा अल्झिदा जनतामा निरासा छाएको बताए। महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उहाँको भनाइ थियो।  
 

कमेन्ट लोड गर्नुस