सुदूर नेपाललाई विश्वसँग जोड्दै

आतङककारी र प्रहरी अधिकारीबीचको झडपमा सात प्रहरी अधिकारीको मृत्यु

। फोटो स्रोत ।
२०७५ असोज ३०, ०६:०३ खबर संवाददाता

अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारीको ज्यान गएको स्रोतले जनाएको छ। सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ।

   
 

कमेन्ट लोड गर्नुस