सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनै लोभ्याउने खानीडाँडा

२०७५ असोज ३०, ०३:१४ खबर संवाददाता

तराईका बासिन्दाका लागि गर्मी छल्ने गन्तव्य बन्दै गएको कैलालीको खानीडाँडाले अहिले धेरैको मन लोभ्याउन सक्छ।

समुद्री सतहबाट ४ हजार फिट उचाइको खानीडाँडा यो मौसममा पनि निकै सुन्दर देखिन्छ। 

स्वस्फुर्त पर्यटकीय गन्तव्य बन्दै गएको खानीडाँडाको प्रचार र सो क्षेत्रमा पूर्वाधार विकास भए सुदूरपश्चिमको महत्वपूण पर्यटकीय क्षेत्र बन्ने प्रवल सम्भावना छ। 

खानीडाँडा बजार

दशैँ तीहार नजिकीदै गर्दा फुल फुलेर खानीडाँडाको सुन्दरतालाई बढाएको छ। 

असोजको महिनामै आगो ताप्नुपर्ने जाडो छ। 

फोटो : दिनेश बोहरा

कमेन्ट लोड गर्नुस