सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्मा साईपाल साधारण सभा सम्पन्न

२०७५ असोज २७, ०६:५९ खबर संवाददाता

धनगढीमा रहेको सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामुख अर्जुन थापाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रम सस्थाका अध्यक्ष तुलाराम गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। धनगढी उप–महानगरपालिकाका मेयर नृप वहादुर वड विशिष्ट अतिथी रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस