सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० लाख मानिस बाथरोग बाट ग्रसित

। फोटो स्रोत ।
२०७५ असोज २७, ०२:१६ खबर संवाददाता

नेपालमा करीब १० लाख मानिस बाथरोग बाट ग्रसित रहेका छन। परिवर्तन जिवनशैलीका कारण दिनानुदिन बाथरोगका विरामी बढीरहेका छन। विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले आयोजना गरेको जनचेतना मुलक कार्यक्रममा दिईएको जानकारीका अनुसार सबै उमेरका मानिस बाथरोग बाट ग्रसित हुदै आएका छन। बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २ सय भन्दा बढी प्रकारका रहेका छन। 
 

कमेन्ट लोड गर्नुस