सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ए’ डिभिजन लिग : जावलाखेललाई हराउँदै पुलिस विजयी

२०७५ असोज २५, ०९:१८

बिहिबार अपरान्ह सम्पन्न खेलमा विभागिय टोली पुलिसले जावलाखेल फुटबल क्लबलाई १–० ले पराजित गरेको हो। प्रतिस्पर्धात्मक पहिलो हाफको ३२ औं मिनेटमा पुलिसका अजित भण्डारीले सुरुवाती गोल गरेका थिए। त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि अन्ततः भण्डारीकै एक गोल खेलका लागि निर्णायक सावित भयो।  
 

कमेन्ट लोड गर्नुस