सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चमा आक्रमण गर्नेलाई मृत्युदण्डको फैसला

२०७५ असोज २५, ०८:३५

इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ। ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो। इस्लामिक स्टेट लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो। 

 
 

कमेन्ट लोड गर्नुस