सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० वर्ष पछि पर्वतको खेलमैदान संचालन

। फोटो स्रोत ।
२०७५ असोज २५, ०१:५४

पर्वतको एक खेलमैदान १० वर्ष पछि संचालनमा आएको छ। करीब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरे संगै संचालनमा आएको हो। कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ। करीब २७ रोपनीमा फैलिएको सो मैदानमा सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणका लागि प्रवेश बन्द गरिएको थियो।
 
 

कमेन्ट लोड गर्नुस