सुदूर नेपाललाई विश्वसँग जोड्दै

जितका लागि अस्ट्रेलियालाई ४६२ रनको चुनौती

। फोटो स्रोत ।
२०७५ असोज २४, ०४:४२

पाकिस्तानले दुबईमा जारी पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु जितका लागि ४६२ रनको ठुलो चुनौती दिएको छ। बुधबार अपराह्न पाकिस्तानले दोस्रो इनिङमा ६ विकेट गुमाएर १८१ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो।  पाकिस्तानले पहिलो इनिङमा ४८२ रन बनाएको थियो । पहिलो इनिङमा अस्ट्रेलियाले २०२ रन बनाई अलआउट भएको थियो। 
 
 

कमेन्ट लोड गर्नुस