सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुपर गोर्खे’को ट्रेलर रिलिज

२०७४ चैत्र २, ०२:२९

बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘सुपर गोर्खे’को टेलर सार्वजनिक भएको छ ।
नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको चलचित्रको ट्रेलरमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् ।
चलचित्रलाई राज थापाले निर्देशन गरेका हुन् ।

कमेन्ट लोड गर्नुस