सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र मेरो पैसा खोईको च्यारिटी सम्पन्न

२०७४ चैत्र ३, ०५:३८

चलचित्र मेरो पैसा खोईको च्यारीटि सम्पन्न भएको छ । आज धनगढीको जोशी टाकिजमा च्यारीटि सम्पन्न भएको हो ।
रेदंश सिने आर्टसको ब्यानरमा बनेको यो चलचित्र धनगढीका नायक सागर तिवारीले अभिनय गरेको पहिलो चलचित्र हो ।

रोज राणाको निर्माण, बिमला भट्ट र उमा केसी थापाको लगानी रहेको चलचित्रको च्यारिटी शो सम्पन्न भएको हो ।
उक्त शो मा एक हजार बढी दर्शकले चलचित्र हेरेको निर्माण पक्षको दाबी छ ।
दर्शकको ठुलो उपस्थितीले यसै क्षेत्रमा फिल्म निर्माण गर्ने आटआएको निर्मात्री बिमला भट्टले बताईन ।

कमेन्ट लोड गर्नुस