सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर बैंक फुटसलको उपाधि एनआईसी एसियालाई

२०७४ चैत्र ३, ०७:२५

प्रथम अन्तर वैंक फुटसल प्रतियोगिताको उपाधि एनआईसी एसिया वैकले चुमेको छ । धनगढीमा आज भएको अन्तर वैंक फुटसल प्रतियोगितामा सनराईज बैंकलाई ६–० गोल अन्तरले पराजित गर्दै एनआईसी एसिया बैंकले उपाधि हात पारेको हो । उसले

उपाधी संगै नगद १५ हजार रुपैया, ट्रफी र प्रमाणपत्र हात पा¥यो । दोश्रो भएको सनराइज बैंकले नगद १० हजार रुपैया ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

सात नम्वर प्रदेशमै पहिलो पटक फिट प्रो बेस्ट फुट्सलमा आयोजना भएको प्रतियोगितालाई बैंकर्स क्लब धनगढीले आयोजना गरेको हो ।

कमेन्ट लोड गर्नुस