सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षदेखि वन्द अछामको साँफेवगर विमानस्थलमा यसरी भएको थियो परिक्षण उडान (भिडियो सहित)

२०७५ जेठ ११, ०७:०३

अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि १३ आज परिक्षण उडान गरिएको छ । अछामको साँफेवगर विमानस्थल कालोपत्रे भएपछि आज समिट एयर परिक्षण  उडान गरेको हो । नाईन  एन ए एम पि जहाजले आज  विहान १० वजेर ४० मिनेटमा सफल परिक्षण उडान गरेको हो । हुम्लाको सिमिकोटवाट  अछामको साफेंवगरमा अवतरण भएको विमान त्यहाँवाट नेपालगंज पुगेको  थियो । कालोपत्रे सम्पन्न गरिएको नियमित उडान सेवा सुरु भएमा पहाडी क्षेत्रका वासिन्दालाई राहत हुने अपेक्षा गरिएको छ । परिक्षण उडानको भिडियो हेर्नुहोस् । 
 

कमेन्ट लोड गर्नुस