सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली गुड उद्योग संकटमा

२०७४ चैत्र ५, ०८:५१

भारतीय गुड अबैध रुपमा नेपाल आउ“दा नेपाली उद्योग संकटमा परेका छन् ।

कमशल खालको गुड भारतीय व्यापारीले पशल पशलमा पु¥याउन थालेपछि टीकापुर नगरपालिकामा संचालित ६ वटा गुड उद्योग संकटमा परेका हुन ।
भारतीय गुडले संकट पारेपछि गुड उद्यागीले आइतवार टीकापुर उद्योग बाणिज्य संघमा अबैध गुड रोक्न पहल गरिदिन निबेदन दिएका छन् ।

कमेन्ट लोड गर्नुस